oursundayproject.com
दोहावाट व्रुकफिल्ड संम - Our Sunday Project
टंक सुवेदी सिकागो पुग्नका लागि वायुयान अजंगको उभियो र छिर्यौं हांमी झोला वोकी उमंगको हेर्दा वाहिरको दृश्य झ्यालवाट घमाइलो जहाज भित्र मान्छेको भिड भाड रमाइलो (१) तल सागर संलो छ माथि आकाशको निलो विचमा खुव देखिन्छ हरियाली हिलो धूलो सिंगो संसार नाघेर सिकागो आइयो अरे रूक्यो जहाजको वेग आगन्तुक हरू झरे (२) सिकागो खुव देखिन्छ