टंक सुवेदी
हाम्रो घर आगनिमा मेरी कृष्मस आकोछ
यस पालिको नयावर्ष खुव रमाइलो भाकोछ
सवैतिर थालेका छन् कृष्मस मनाउॅंन
नया वर्ष ऊचालेर माया खन्याउन
हाम्रो पनि कृष्मसमा राम्रै थियो भेला
साथी संग रमाएर घुमन जाने वेला
उपहार लिन दिन खुवै मजा आउने
हिजो जस्तो झिली मिली आज कहा पाउने
कृष्मस विदा सकिएर स्कुल जान पाउॅंदा
खुव रमाइलो भाछ मलाइ नया वर्ष आउॅंदा
कैले पानी परेको छ कैले घाम लाको छ
कैले हिउॅं परेको छ खुव रमाइलो भाको छ
हामी पनि हिउॅं पर्दा हिउॅं खेल्न जानिहो
नया बर्ष मनाएर चिची पापा खानि हो
५ जनवरी २०२५ ।