टंक सुवेदी
मेरो सानो गाउॅंमाछ मेरो सानो स्कूल
कितावका अक्षेर पढन लेखव मुस्किल
घाम सित उठेपछी पढने मेरो वानी
वावा आमा भन्नु हुन्छ तिमी कती ज्ञानी
खाना साना खाए पछी स्कूल जानु पर्छ
नगएमा गुरूमाको गाली खानु पर्छ
मेरो सानो स्कूलमा कती मिठो पानी
पानी संग रमाउॅंने मेरो वस्यो वानी
खाजा खाने समयमा मिलाएर साथी
भाडा कुटी खेल्न जान्छु धुलो माटो माथी
हाम्रो पढाइ सुरू हुन्छ कक्षा कोठा भित्र
नेपालीले कोर्नु पर्छ नेपालको चित्र
१९ जनवरी २०२५ ।