Mon. Dec 23rd, 2024

नाेभा

आजकाे  दिन  वेग्लैछ  घरमा  परिवारमा
कराेडाैं रत्नमा  भन्दा  नाेभाकाे  अनुहारमा
सुख  सन्ताेषकाे  थुङ्गा फूलेकाे देख्न पाउदा
मन्द  मुस्कान  साटेर  कविता  लेख्न  पाउदा

यूरेका

यूरेका नानी ज्ञानी छन् लगनशिल शुसिल छन्
पढ्न,लेख्न,कुरागर्न सिपालु  स्रमशिल  छन्
भाईकाे ममता गर्छिन्, आमा संग  रमाउछिन्
गित, संगितमा  राम्राे  सुर, ताल  समाउछिन्

यावि

यावि झन् प्रिय छाेरी छन्  पढ्न लेख्न  रमाउछिन्
सिम्वाकै साथमा खेल्छिन् चरा झन् मन्पराउछिन्
कुरागर्न  सिपालु  छिन् कविता  गाँउछिन्  अरे
पाेकाे  वाेकेर  मायाकाे  म  भेट्न  आँउला भरे

आगमन

आगमन वावु ज्ञानीछन्  स्कूल जान्छन्  रमाउदै
झाेला वाेकेर मामुकाे  चाेर  औंला   समाउदै
संगाती संगमा  खेल्छन् कुरा गर्छन्  कति  कती
यस्ताे रमाईलाे  वेला  आँउदैन  अघि  पछी।

                               २५/१२/२०७६/