Mon. Jul 1st, 2024

Month: August 2021

आत्मविकाश लाई चिट्ठी

टंक सुवेदी हंसपुर आत्मविकाश छोरा श्री भूमिनन्द पिताजी का छिमेकी मित्र हौं हामी हंसपुर गाऊ भित्रका माता सन्तुमाया जी का काखमा हुर्कियौ तिमी संगाती संगमा खेल्दै रमायौ , फूर्कियौ तिमी…

श्रध्दांजली तीर्थराज सुवेदी लाई

टंक सुवेदी हंसपुर आज फेरी कता वाट मित्रले फोन गर्नुभो उठाएं , झस्किएं , पांएं विद्याजी शोक पर्नुभो सुवेदी कुलकै विद्वान तीर्थराज गए अरे अव यो लोकमा छैनन् परलोक भए…

कुर्सीको माहाभारत

नेपाल वुध्दको देश , वुध्दनै विश्वको रवि सीता , भृकुटी जन्मायो कलाकार , महा कवि किन्तु नेतृत्व जन्मेन जन्मिय फुटका जरा सगरमाथा दुखेको छ , दुखेको छ वसुन्धरा (१) परीवर्तन…