Sat. Dec 6th, 2025

Category: Blog

नेता प्रकरण

टंक सुवेदी किसान , ज्यामी को छोरो गाउॅंमा हुर्कंदै गयो वेद विद्या सिक्यो धेरै नमिठो जिन्दगी सह्यो सत संगत पाएर वीरका धिरता पियो नेत्रृत्व पंतीमा आयो वल , वुध्दी उकासियो…

शंख घोष

उठी जाग हे वीर हो प्रात आयो सुनौलो विहानी खुसी भै उदायो निरंकुसता को दियो निभ्न लाग्यो रुढी वादको क्रुर अन्याय भाग्यो (१) उठी जाग हे न्यायका दिव्य रुप नयां…