Fri. Mar 20th, 2026

दशैंको रमझम

टंक सुवेदी आयो आज दशैं सफा शरदको अठहत्तर संवत्सर रंगाए सुकुमारीले चहकिला सेता वने हुन् घर हांसेहुन् सयपत्री हंसपुरमा सांचे हुनन् जिवनी नाचे हुन् पुतली चुमेर फूलमा तेरो र मेरो…

नेता प्रकरण

टंक सुवेदी किसान , ज्यामी को छोरो गाउॅंमा हुर्कंदै गयो वेद विद्या सिक्यो धेरै नमिठो जिन्दगी सह्यो सत संगत पाएर वीरका धिरता पियो नेत्रृत्व पंतीमा आयो वल , वुध्दी उकासियो…