Sat. Jul 6th, 2024

Tag: nepali poem

वसाई को लहर

टंक सुवेदी हाम्रा पुर्वज राखु देखी पहिले आए नयां जोसमा चढ्दै पर्वत श्रृंखला नद नदी तर्दै वडा होसमा आएछन् जव हंसपुर स्थल यो पैला थियो जंगल फांडी चट्ट वसे कसेर…

विद्यालय प्रकरण

टंक सुवेदी श्रमसक्ति उचालेर विद्यालय हरू खुले मान्छेका गास काटेर वोल चन्दाहरू सुले पहरा फोरिए अग्ला मैदान पारिए ठूला गल , गैंची उठाएर श्रमदान भयो खुला (१) उभिए घरका छाना…

पिता सुनज्यूरी को ईती वृतान्त

टंक सुवेदी भारद्वाज गोत्रका हामी सुवेदी हरूका पिता श्रद्देय सुनज्यूरी हुन् कुलका कुल देवता पुस्तौं पुस्ता विताएको हंसपुर गाउॅं हो थलो यासैको आडमा हुन्छ सुवेदी हरूको भलो (१) विश्व हिन्दूत्व…

मेरो दशैं

टंक सुवेदी आयो आज दशैं सफा सरदको उनासी संवत्सर रंगाए सुकुमारीले चहकिला सेता वनेहुन् घर हासेहुन् सयपत्री हंसपुरमा साचेहुनन् जिवनी नाचेहुन् पुतली चुमेर फुलमा तेरो र मेरो भनी (१) सल्लाघारी…

अमेरिका मेरो दृष्टिमा

टंक सुवेदी अमेरिका तॅंलाइ म छाती भित्र लुकाउॅंछु तॅंलाइ संझदा मैंले सधैं सिर झुकाउॅंछु वघैंचामा सजाएका फूलझैं सुन्दरी परी तेही सुन्दरता भित्र रुप देख्छु सयौं थरी (१) माझेका थाल जस्ता…

श्रध्दान्जली पुरुषोत्तम सुवेदीलाइ

टंक सुवेदी आज फेरी उतैवाट आयो फोन वरा वर शोकाकुल वनेका छन् सुवेदी हरुका घर पत्याउनै भयो मुस्किल कस्तो दुर्घटना भयो पुरुषोत्तम सुवेदीको उज्यालो जिन्दगी गयो (१) हंसपुर गाउॅंमा जन्मे…