Fri. Nov 22nd, 2024

Tag: poem

श्रध्दान्जली वालचन्द्र सुवेदी लाई

टंक सुवेदी वालचन्द्र तिमी सॅंच्चैं कर्मसिल शुसिल हौ किसान हरुका लागी उध्देमी श्रमसिल हौ वगायौ पसिना धेरै वारी , खेत र गोठमा उज्यालो चेहरा तिम्रो मृदु मुस्कान ओठमा (१) घरमा…

दुई थोपा आंसु

टंक सुवेदी विर्सेको छैन हंसपुर गाउॅं रामकोट को चौतारी वजार थुंकी स्कुल जांदा खेलेको दौंतरी सुक्रवार पर्दा संमेलन गर्दा कविता गाएको छुट्टीको वेला वनको मिठो ऐसेलु खाएको छुट्टीको वेला वनको…

प्रसंग नायग्राफलंस को

धेरै वर्ष पछी वल्ल परीवार संगोलमा यात्रामा निस्कियौं हामी आज अर्कै भूगोलमा यसै सन्धर्वमा लायौं नाएग्रा फल्स को कसी यस्तो आनन्दको वेला आऊदैन अघि पछी (१) क्यानाडा पारी देखिन्छ अमेरीका…

कोरोना भाईरसको माहॅामारी

टंक सुवेदी माहा मारीले ग्रस्तपार्यो दुनिया भिजे आँसुको पोखरीमा चिनीया जुटे स्वास्थ्य कर्मी मिलाए प्रसंग नियाले सवै रोगीको अंग अंग (१) परिक्षण गराए लगे ल्याव भित्र माहाॅ मारीको देखियो त्यैं…