Mon. Dec 23rd, 2024

Tag: Tanka

पिता सुनज्यूरी को ईती वृतान्त

टंक सुवेदी भारद्वाज गोत्रका हामी सुवेदी हरूका पिता श्रद्देय सुनज्यूरी हुन् कुलका कुल देवता पुस्तौं पुस्ता विताएको हंसपुर गाउॅं हो थलो यासैको आडमा हुन्छ सुवेदी हरूको भलो (१) विश्व हिन्दूत्व…

मुलवाटो रोजौं

टंक सुवेदी ए नेपाली सपूत यो धरतीका आधार खम्वा तिमी त्यै माटो फलफूल अन्न जलले तिम्रो वन्यो जीवनी तिम्रो साहस वैलिएर नरहोस मैलो नलागोस कदा तिम्रो जीवन न्यायको पथमाहा वत्ती…

तीजको गित ( परदेसी को पिडा )

मैले लाउनी सिरपुलामा वुट्टा कस्ले भरेको परदेसीको पिडाको गिद जोरेको सानु तिनु जागिर पाए नेपालमै खाइन्थ्यो अरिकाको मुलुकमा किन आइन्थ्यो ! विहानको पाचवजे जानुपर्छ मेलामा पाऊरोटी र चिया हुन्छ खानी…

मेरो दशैं

टंक सुवेदी आयो आज दशैं सफा सरदको उनासी संवत्सर रंगाए सुकुमारीले चहकिला सेता वनेहुन् घर हासेहुन् सयपत्री हंसपुरमा साचेहुनन् जिवनी नाचेहुन् पुतली चुमेर फुलमा तेरो र मेरो भनी (१) सल्लाघारी…

New Poem प्रजातन्त्र निसासियो

प्रजातन्त्र निसासियो

टंक सुवेदी जो आफ्ना मित्रहुन् सच्चा तिनैळाइ गिराउॅंदा जरा काट्ने मुसा ळाइ खल्ती भित्र छिराउॅंदा जोसमा होस छोड्नाले सर्वशक्ति विनासियो दन्क्यो विद्रोहको राको प्रजातन्त्र निसासियो (१) प्रजातन्त्र नया किन्तु पुरानै…

कुर्सीको महाभारत

टंक सुवेदी नेपाल वुध्दकोदेश वुध्दनै विश्वको रविसीता , भृकुटी जन्मायो कलाकार , महां कविकिन्तु नेतृत्व जन्मेन जन्मिय फुटका जरासगरमाथा दुखेकेछ , दुखेकि छन् वसुन्धरा (१) परिवर्तभो देश मान्छेका चाहना थिययसो…

मिचिगन भित्रको ऐतिहासिक दस्तावेज

टंक सुवेदी म्याकिनेक द्विप देखिन्छ मिचीगन भित्रको चूरो चूरोमा देख्न पाइन्छ पुरानो युगको कुरो यो हो भूस्वर्गको छाना , धर्तीको हो धरोहर तालको छालमा खेल्ने लंका जस्तै मनोहर (१) सताव्दियौं…

अमेरिका मेरो दृष्टिमा

टंक सुवेदी अमेरिका तॅंलाइ म छाती भित्र लुकाउॅंछु तॅंलाइ संझदा मैंले सधैं सिर झुकाउॅंछु वघैंचामा सजाएका फूलझैं सुन्दरी परी तेही सुन्दरता भित्र रुप देख्छु सयौं थरी (१) माझेका थाल जस्ता…

लिपेयानी

टंक सुवेदी लिपेयानी तॅंलाइ म छाती भित्र लुकाउॅंछु तॅंलाइ संझदा मैले सधैं सिर झुकाउॅंछु तॅं होस् यै गाउॅंको ज्योती जनता हुन् जनार्दन हिमालय सधैंलाइ गराओस ज्ञान आर्जन (१) रामचन्द्र पितानै…