Wed. Jul 3rd, 2024

Tag: thursday

New Poem प्रजातन्त्र निसासियो

प्रजातन्त्र निसासियो

टंक सुवेदी जो आफ्ना मित्रहुन् सच्चा तिनैळाइ गिराउॅंदा जरा काट्ने मुसा ळाइ खल्ती भित्र छिराउॅंदा जोसमा होस छोड्नाले सर्वशक्ति विनासियो दन्क्यो विद्रोहको राको प्रजातन्त्र निसासियो (१) प्रजातन्त्र नया किन्तु पुरानै…

कुर्सीको महाभारत

टंक सुवेदी नेपाल वुध्दकोदेश वुध्दनै विश्वको रविसीता , भृकुटी जन्मायो कलाकार , महां कविकिन्तु नेतृत्व जन्मेन जन्मिय फुटका जरासगरमाथा दुखेकेछ , दुखेकि छन् वसुन्धरा (१) परिवर्तभो देश मान्छेका चाहना थिययसो…

अमेरिका मेरो दृष्टिमा

टंक सुवेदी अमेरिका तॅंलाइ म छाती भित्र लुकाउॅंछु तॅंलाइ संझदा मैंले सधैं सिर झुकाउॅंछु वघैंचामा सजाएका फूलझैं सुन्दरी परी तेही सुन्दरता भित्र रुप देख्छु सयौं थरी (१) माझेका थाल जस्ता…

आत्मविकाश लाई चिट्ठी

टंक सुवेदी हंसपुर आत्मविकाश छोरा श्री भूमिनन्द पिताजी का छिमेकी मित्र हौं हामी हंसपुर गाऊ भित्रका माता सन्तुमाया जी का काखमा हुर्कियौ तिमी संगाती संगमा खेल्दै रमायौ , फूर्कियौ तिमी…

कुर्सीको माहाभारत

नेपाल वुध्दको देश , वुध्दनै विश्वको रवि सीता , भृकुटी जन्मायो कलाकार , महा कवि किन्तु नेतृत्व जन्मेन जन्मिय फुटका जरा सगरमाथा दुखेको छ , दुखेको छ वसुन्धरा (१) परीवर्तन…

दशैं तिहारको रम झम

टंक सुवेदी आयो आज दशैं तिहार म यता नेपाल भन्दा पर रंगाए सुकुमारीले चहकिला सेता वने हुन् घर हॅासेहुन् सयपत्री हंसपुरमा , फूल्दै हुनन् सर्वदा मान्छे टन्न सवै घरैतिर हॅूदा…