Are you a Nepali-American Voter? Are you a First time voter? Have you Voted yet? Do you still have questions regarding Voting in General?
If you have any question, this is the program for you. Make sure to register for this program.
के तपाई नेपाली अमेरिकन मतदाता हो ? के तपाई पहिलो पटक मतदान गर्दै हुनुहुन्छ ? के तपाई मतदान कसरी गर्ने भन्ने बारे जानकार हुनुहुन्छ ? के तपाई संग मतदानका बारेमा सामान्य प्रश्नहरु छन् ? यदि छन् भने , ढुक्क हुनुहोस । यो कार्यक्रम तपाईका लागी हो ।
When: October 24th 5PM
Where: Online Google meet, You will receive meeting link once you submit your registration.
कार्यक्रम कहिले र कहां ?
मिति : अक्टूबर २४ समय : ५ बजे
स्थान : अनलाईन गुगल मिट धन्यवाद
Intention of this program is to reach all the Nepali-American voters and encourage them to vote in the up coming Presidential Election.
यस कार्यक्रमको उद्देश्य नेपाली अमेरिकन मतदाता सम्म पुग्न र आउदो राष्ट्रपतिय निर्वाचनका लागी प्रोत्साहन गर्नु हो ।
During this program we will share some important information regarding Voting in Wisconsin, Early Voting dates, Checking your Absentee Ballot Status, Where to go to Vote in Person and making sure your vote counts.
यस कार्यक्रमको दौरानमा हामिले मतदान गर्ने प्रक्रिया , प्रारंभिक मतदान मितिहरु , व्यक्तिगत मतदानका लागी कहां जाने र मतपत्र कसरी सुनिश्चित गर्ने जस्ता महत्वपूर्ण जानकारीहरु प्रदान गर्ने छौ ।
By registering for this program you will also have a chance to win our one of a kind “I am Nepali-American and I vote” Mug.
कार्यक्रममा सहभागी हुनका लागी तपाईले तल दिईएको लिंकमा गई नाम रजिस्टर गर्नु पर्ने छ । रजिस्टर पश्चात प्राप्त लिंकमा क्लिक गरे पछि तपाई कार्यक्रममा सहभागी बन्न सक्नु हुनेछ । कार्यक्रममा रजिस्टर गरेर “I am Nepali-American and I vote” मग जित्ने माैका पाउनुहुने छ ।
नेपाली अमेरिकन हुनुमा गर्व गर्दै यस पटकको चुनावमा मतदान गरेर हाम्रो पहिचान सुनिश्चित गरौं ।
Thank you,
Jeneeya Suwal – Program Coordinator