Sun. Mar 29th, 2026

Month: February 2024

भारद्वाज स्मरण

टंक सुवेदी कुलका मुल स्रस्टाहन् भारद्वाज पिता सरी उनैका रक्तमा आज अनेकौं रूप मंजरी हजारौं फूल छन् किन्तु माला एक भए सरी गोत्रमा एउटै नै छन् पुकारिन्छन् थरी थरी (१)…

चुडामडी

टंक सुवेदी मादी नदी कल्कलभै सुसाउॅंछ , यता भूमेको सिर मुस्कुराउॅंछ पाखा हुदो गाउॅं छ हंसपुरको , छोरो भइ जन्म लिएं सुवेदीको त्यै गाउॅंमा फूल संगै फूलिरहें , आकासको जुन…