Fri. Nov 15th, 2024

Month: May 2024

मेरो नेपाल र म

टंक सुवेदी मेरो जन्मथलो आज गाउॅंनै गाउॅं भित्र छ म यतातिर घुम्दैछु यो संसार विचित्र छ बिश्वको दृष्टि यसमै छ वलेको छ अमेरिका गाउॅंको रूप बिग्रेर बनेको छ फिका फिका…

हंसपुर को याद

टंक सुवेदी हंसपुर गाउॅं संझिन्छु म हुन्छु घरवारीमा मेरा रक्त भिजेकाछन् त्यहिंका खेत वारीमा हड्डी त्यैं घोटिएका छन् बान्नु पर्खाल लाउॅंदा पसिना पोतिएका छन् गरा सम्म वनाउॅंदा (१) हंसपुर गाउॅं…