Sat. May 18th, 2024

Submit Your Blog

Please fill up this form to submit your blog. Your blog will be published after a review.

नेपाली समुदायका बालबालिकाहरुलाई लेखन बृत्तिमा प्रोत्साहन गर्नका लागी हामिले उनिहरुले लेखेका खुल्ला लेखहरुलाई हाम्रो वेबसाइटमा प्रकाशन गर्ने योजना बनाएका छौ । तपाईका बालबालिकाहरुले नेपाली वा अंग्रेज़ी भाषामा नेपालको धर्म , संस्कृति, परम्परा , भेषभुषा तथा अन्य कुनै पनि शिर्षकमा लेखहरु लेख्न चाहन्छन भने हामिले उक्त लेखलाई समिक्षा गरी हाम्रो बेबसाइटमा प्रकाशन गर्ने छौ । उक्त लेख कम्तिमा २ अनुच्छेदमा लेखिएको हुनु पर्नेछ । लेख लेख्ने बालबालिका युवा युवतिका लागी हामिले टिसर्ट उपहारको व्यवस्था गरेका छौ । लेखेका लेख सब्मिट गर्नका लागी तलको फारम भर्नु होला ।

You will receive a T-shirt after publishing 2 blog. T-shirt will be mailed to a valid US address only. You will receive an email for proper size and address after your qualified post submissions.