Tue. Mar 31st, 2026

Category: Poem

मातृ वियोग

टंक सुवेदी आठौं मास भयो तितो र नमिठो उन्साठी संवत्सर मेरी सादर पुजनिय जननी यो लोक देखिन् पर आफैं मात्र कता सवारी हुनुभो संकेत क्यै पाइन छोरा आज कता ,…

थुंकी हंसपुर एक चिनारी

टंक सुवेदी कास्कीको पूर्वमा थुंकी , हंसपुर मिठो छ यो पोखरा वेहुली जस्तै सुन्दरी नगरी भयो सवैको विचमा राम्रो समझदारी जनाइयो समस्या ग्रस्त मान्छेको पूर्वाधार वनाइयो (१) नया समाज खोलेर…

शान्ती र एकताको खोजी

टंक सुवेदी हाम्रा शान्त सफा स्वतन्त्र पनमा पुस्ता अनेकौं गले किन्तु आज झुक्यो , रूक्यो प्रगतिको वाटो कतागो अरे हाम्रो शिर झुक्यो , हिमालय झुक्यो , झुक्दै गयो मंगल सिंगो…

वसाई को लहर

टंक सुवेदी हाम्रा पुर्वज राखु देखी पहिले आए नयां जोसमा चढ्दै पर्वत श्रृंखला नद नदी तर्दै वडा होसमा आएछन् जव हंसपुर स्थल यो पैला थियो जंगल फांडी चट्ट वसे कसेर…

विद्यालय प्रकरण

टंक सुवेदी श्रमसक्ति उचालेर विद्यालय हरू खुले मान्छेका गास काटेर वोल चन्दाहरू सुले पहरा फोरिए अग्ला मैदान पारिए ठूला गल , गैंची उठाएर श्रमदान भयो खुला (१) उभिए घरका छाना…

पिता सुनज्यूरी को ईती वृतान्त

टंक सुवेदी भारद्वाज गोत्रका हामी सुवेदी हरूका पिता श्रद्देय सुनज्यूरी हुन् कुलका कुल देवता पुस्तौं पुस्ता विताएको हंसपुर गाउॅं हो थलो यासैको आडमा हुन्छ सुवेदी हरूको भलो (१) विश्व हिन्दूत्व…

मुलवाटो रोजौं

टंक सुवेदी ए नेपाली सपूत यो धरतीका आधार खम्वा तिमी त्यै माटो फलफूल अन्न जलले तिम्रो वन्यो जीवनी तिम्रो साहस वैलिएर नरहोस मैलो नलागोस कदा तिम्रो जीवन न्यायको पथमाहा वत्ती…