Sat. May 18th, 2024

Author: Tanka Subedi

दुईथुङ्गा फूल

आयाे आज खुसाली पूर्ण हुनगाे छैसठ्ठी सम्वत्सरविउझाए सुकुमारीले सुमधुराे वन्दैगयाे याे घरमुस्काए सयपत्री फूल दुइटा वास्ना हजाराैं छरेनाेभा आज दिदी भइन् र उनकै वैनी युरेका परे हाँसेहुन् सूनज्यूरी स्वर्ग पुरिमा…

हंसपुर देखी अमेरिकासम्म

टंक सुवेदी मादी कल्कल बग्दछिन् बगरमा भुस्वर्ग यो पोखरामेराे गाँउछ हंसपुर विचमा अग्लो भुमेको धरापाखामा रमणिय ठाँउहरु छन् वस्ति नयाँ खालकाेबाटो,पानी मिलेर गाँउ सजिलाे बन्दै नेपालको फुल्छन् फूल बुकी गुराँस…

नयाँ वर्ष र नेपाल सन्धर्व

-टंक सुवेदी आयो वर्ष नयाँ नयाँ लहरमा उत्साहमा हर्षमाआफ्नै आश्रमबाट प्रस्तुत भयौं ऐले नयाँ वर्षमायौटै रक्तछ देहभित्र सवको यौटै नयाँ धारछ नेपाली परिवारलाई दिनहुँ मेरो नमस्कार छ । आफ्ना दैनिकी…