Tue. Mar 31st, 2026

Category: Poem

हाम्रा सुनामी हरू

टंकप्रसाद सुवेदी हंसपुर आयो फेरी सुनामी देशभरमा वयासियौं सालको धेरै पल्ट चुनावले चुनिसक्यौं सरकार नेपालको नेपाली जनता जता हुरी चल्यो तेतै वहन्छन् कठै चाल्नुपर्छ कदम् सधैं फुकी फुकी नेत्रृत्वमा को…

मेरो स्कूल

टंक सुवेदी मेरो सानो गाउॅंमाछ मेरो सानो स्कूल कितावका अक्षेर पढन लेखव मुस्किल घाम सित उठेपछी पढने मेरो वानी वावा आमा भन्नु हुन्छ तिमी कती ज्ञानी खाना साना खाए पछी…

संझना विष्णुमाया दिदीको

टंक सुवेदी विष्णुमाया दिदी मेरी कुलकी जेष्ठ आांकुरी उनैलाइ सधैं गर्छु नमस्कार मुरी मुरी हाम्रो आड भरोसा हुन् ज्ञान भण्डारकी परी उनकै वियोगमा आज सुन्यभो अमरा पुरी (१) हंसपुर गाउॅंमा…

हंसपुर को याद

टंक सुवेदी हंसपुर गाउॅं संझिन्छु म हुन्छु घरवारीमा मेरा रक्त भिजेकाछन् त्यहिंका खेत वारीमा हड्डी त्यैं घोटिएका छन् बान्नु पर्खाल लाउॅंदा पसिना पोतिएका छन् गरा सम्म वनाउॅंदा (१) हंसपुर गाउॅं…

दोहावाट व्रुकफिल्ड संम

टंक सुवेदी सिकागो पुग्नका लागि वायुयान अजंगको उभियो र छिर्यौं हांमी झोला वोकी उमंगको हेर्दा वाहिरको दृश्य झ्यालवाट घमाइलो जहाज भित्र मान्छेको भिड भाड रमाइलो (१) तल सागर संलो छ…

सवैलाई चेतना भया

टंक सुवेदी भन्छन् देश पुरानो भो नयां नेपाल चाहियो सवै चिज पुरानै छ थोत्राले दुख पाइयो पुर्व पस्चिम थोत्रो छ , थोत्रो दक्षिणको घर विश्वको दृष्टिमा नौलो नयां वन्दै छ…

सुन्दर शालीनदी

टंक सुवेदी शाली नदी सुन्दर फांटको तल यता उता सुन्दर छन् समस्थल सुस्ताउॅंदै शान्त वनि अलि अलि प्रशन्न मुद्रामय कुण्ड कुण्ड ली (१) नौलै छ यो जंगल भित्रको मूल जता…

श्रध्दान्जली गोकर्ण सुवेदीलाइ

टंक सुवेदी अकस्मात कता वाट मित्रले फोन गर्नुभो उठंए झस्किएं पाएं भागिरथी सोक पर्नुभो इन्दु र विन्दु नानीका स्थिरवावु वावुका पिता अव यो लोकमा छैनन् परलोक भए तिता (१) न…

मदन आश्रित फर्केरआउ

टंक सुवेदी नेपाली हिम शैलका सिखरमा मुस्कान छर्ने रवि यो अन्याय फिका वनाई , वलियो पारेर आफ्नो छवि यो संसार नयां वनाउन निकै छर्दै थियौ जांगर छाडी चट्ट कता गयौ…