Tue. Dec 17th, 2024

Author: Tanka Subedi

संझना विष्णुमाया दिदीको

टंक सुवेदी विष्णुमाया दिदी मेरी कुलकी जेष्ठ आांकुरी उनैलाइ सधैं गर्छु नमस्कार मुरी मुरी हाम्रो आड भरोसा हुन् ज्ञान भण्डारकी परी उनकै वियोगमा आज सुन्यभो अमरा पुरी (१) हंसपुर गाउॅंमा…

हंसपुर को याद

टंक सुवेदी हंसपुर गाउॅं संझिन्छु म हुन्छु घरवारीमा मेरा रक्त भिजेकाछन् त्यहिंका खेत वारीमा हड्डी त्यैं घोटिएका छन् बान्नु पर्खाल लाउॅंदा पसिना पोतिएका छन् गरा सम्म वनाउॅंदा (१) हंसपुर गाउॅं…

दोहावाट व्रुकफिल्ड संम

टंक सुवेदी सिकागो पुग्नका लागि वायुयान अजंगको उभियो र छिर्यौं हांमी झोला वोकी उमंगको हेर्दा वाहिरको दृश्य झ्यालवाट घमाइलो जहाज भित्र मान्छेको भिड भाड रमाइलो (१) तल सागर संलो छ…

ठाकुर छांगा र साहित्य

टंक सुवेदी अकस्मात वज्यो घण्टी मित्रले फोन गर्नु भो उठाएं झस्किएं , पाएं पार्वती शोक पर्नु भो विचरी आज भन्दैछिन् टोलाएर घरि घरि मलाइ अव यो धर्ती मिठो छैन सधैंभरी…

काठमाण्डौ वाट दोहासम्म

टंक सुवेदी कता वाट कुरागर्ने कैले जाने अमेरिका वल्ल निश्चित भो आज धेरैचोटी भयो फिका सत्तरीसालको साउन् सातमा यो सुनिश्चित आयो साइतको वेला भैयो भेट सवै सित (१) आसिर्वाद मिठो…

स्मृतिमा हंसपुर

टंक सुवेदी अग्ला लाखौं शिखर तलको देश नेपाल मेरो माछा पुच्छ्रे शिखर तलको पोखराको पखेरो तेसकै छाया निर जलजा पूर्ण यो लेखनाथ एकै वन्दा सवल हुनगो पोखराको समाज (१) मेरै…

सृजनाकी मुहान

टंक सुवेदी माता शिलवती श्रष्टा जगन्नाथ पिताजीको स्नेहमा हुर्कंदै आएं छोरो म हंसपुरको मेरो शैसवमै वावा जानुभो र उदेक भो सोह्र वर्ष नपुग्दैमा वुढिया संग भेट भो (१) चित्रकला कला…

यात्रा वद्रीनाथ केदारनाथको

टंक सुवेदी मान्छेका मुटुभित्र खेल्दछ मिठो आध्यात्मवादी पन त्यै निस्क्यो घरमा वढ्यो तरूणभै ल्यायो नयां चिन्तन केदारे श्वर वद्रीनाथ हरूको दर्शन गर्यो चित्तले वायुयान उकासियो र पुगियो दिल्ली लगे मित्रले…