Sat. May 18th, 2024

Author: Tanka Subedi

भारद्वाज स्मरण

टंक सुवेदी कुलका मुल स्रस्टाहन् भारद्वाज पिता सरी उनैका रक्तमा आज अनेकौं रूप मंजरी हजारौं फूल छन् किन्तु माला एक भए सरी गोत्रमा एउटै नै छन् पुकारिन्छन् थरी थरी (१)…

चुडामडी

टंक सुवेदी मादी नदी कल्कलभै सुसाउॅंछ , यता भूमेको सिर मुस्कुराउॅंछ पाखा हुदो गाउॅं छ हंसपुरको , छोरो भइ जन्म लिएं सुवेदीको त्यै गाउॅंमा फूल संगै फूलिरहें , आकासको जुन…

आमा

टंक सुवेदी आमा मेरी सरल रसिली सैलकी सार चेली हेछिर्न् लाखौं शिशुहरू सधैं दिव्य खोली परेली भन्छिन् आओ सवजन मिली एकतामा रमाओ एउटै झण्डा तलतिर सधैं शान्तिका गीत गाओ (१)…

गयाकाशी का आठदिन

टंक सुवेदी प्रभातमै भेट हुंदा प्रसंगमा संवाद तीर्थस्थलको चल्यो नयां मेरो पनि चट्ट उकासियो मन तुरून्त ल्यायो घरले समर्थन (१) वैसट्ठी संवत्सर पौष तेह्रमा संवाद भो साईत निस्कियो नयां लाग्यौं…

गोसाईकुण्ड को यात्रा

गोसाईकुण्ड को यात्रा

टंक सुवेदी हेर्दा शान्त विहानी को सफरमा संपर्क राम्रो थियो योगा ध्यान हुंदा हुंदै चउरमा नौलै कुरा निस्कियो गोसाई मय कुण्ड स्नान गरने हाम्रो तयारी भयो एक्काइस शतावेदियौं शिखरको अध्याय…

सुन्दर शालीनदी

टंक सुवेदी शाली नदी सुन्दर फांटको तल यता उता सुन्दर छन् समस्थल सुस्ताउॅंदै शान्त वनि अलि अलि प्रशन्न मुद्रामय कुण्ड कुण्ड ली (१) नौलै छ यो जंगल भित्रको मूल जता…

मेरा हिमालय निमाविका चौविस वर्ष

टंक सुवेदी कृषिकै भरमा वसेर घरमा सादा किसानी वनी वावाको कपुरी क ले सुरूभयो मेरो नयां जिवनी आमाको मृदु लालना संगसंगै पढने र लेख्ने भयो वेरोजगार यसै वसेर नहुदा जागिरमा…

श्रध्दान्जली गोकर्ण सुवेदीलाइ

टंक सुवेदी अकस्मात कता वाट मित्रले फोन गर्नुभो उठंए झस्किएं पाएं भागिरथी सोक पर्नुभो इन्दु र विन्दु नानीका स्थिरवावु वावुका पिता अव यो लोकमा छैनन् परलोक भए तिता (१) न…

सुप्रसिध्द देवघाट धाम

टंक सुवेदी विश्व हिन्दुत्व को ढोका हाम्रो नेपालभित्र छ पवित्र तीर्थ यो धाम देवघाट विचित्र छ हिमाली क्षेत्रको मुल मुक्तिनाथजी को जल देवघाट पुगेको छ काकवेनी हुंदै तल (१) गोसाई…

मदन आश्रित फर्केरआउ

टंक सुवेदी नेपाली हिम शैलका सिखरमा मुस्कान छर्ने रवि यो अन्याय फिका वनाई , वलियो पारेर आफ्नो छवि यो संसार नयां वनाउन निकै छर्दै थियौ जांगर छाडी चट्ट कता गयौ…