Fri. Nov 15th, 2024

Author: Tanka Subedi

सुप्रसिध्द देवघाट धाम

टंक सुवेदी विश्व हिन्दुत्व को ढोका हाम्रो नेपालभित्र छ पवित्र तीर्थ यो धाम देवघाट विचित्र छ हिमाली क्षेत्रको मुल मुक्तिनाथजी को जल देवघाट पुगेको छ काकवेनी हुंदै तल (१) गोसाई…

मदन आश्रित फर्केरआउ

टंक सुवेदी नेपाली हिम शैलका सिखरमा मुस्कान छर्ने रवि यो अन्याय फिका वनाई , वलियो पारेर आफ्नो छवि यो संसार नयां वनाउन निकै छर्दै थियौ जांगर छाडी चट्ट कता गयौ…

मातृ वियोग

टंक सुवेदी आठौं मास भयो तितो र नमिठो उन्साठी संवत्सर मेरी सादर पुजनिय जननी यो लोक देखिन् पर आफैं मात्र कता सवारी हुनुभो संकेत क्यै पाइन छोरा आज कता ,…

नयां नेपाल वनाउॅं

टंक सुवेदी म हुं वालक यो धरतिको थुंगो सरी फूलको यै माटो संग खेल्दछु र पिउॅंछु पानी मिठो मुलको मेरा पर्वत , कन्दरा नद , नदी पाखा , पखेरा वन…

थुंकी हंसपुर एक चिनारी

टंक सुवेदी कास्कीको पूर्वमा थुंकी , हंसपुर मिठो छ यो पोखरा वेहुली जस्तै सुन्दरी नगरी भयो सवैको विचमा राम्रो समझदारी जनाइयो समस्या ग्रस्त मान्छेको पूर्वाधार वनाइयो (१) नया समाज खोलेर…

मेरो मुक्तिनाथको यात्रा

टंक सुवेदी हामी भित्र परम्परा छ गहिरो आध्यात्म वादी पन त्यै निस्क्यो घरमा वढ्यो तरूणभै ल्यायो नया चिन्तन मुक्तिनाथ पवित्र शैल घुमने हाम्रो तयारी भयो एक्काइस सताव्दियौं शिखरको अध्याय नौलो…

शान्ती र एकताको खोजी

टंक सुवेदी हाम्रा शान्त सफा स्वतन्त्र पनमा पुस्ता अनेकौं गले किन्तु आज झुक्यो , रूक्यो प्रगतिको वाटो कतागो अरे हाम्रो शिर झुक्यो , हिमालय झुक्यो , झुक्दै गयो मंगल सिंगो…

प्रजातन्त्रको लहर

टंक सुवेदी आयो नौलो लहर जगमा चेतना ज्योती वाली घुंटो फाली प्रगती पथको दाग कालो पखाली गोली थाके जन , धन खसे धिरता खस्कियन किन्तु लाखौं श्रमिक जीउने योजना जन्मिएन…

वसाई को लहर

टंक सुवेदी हाम्रा पुर्वज राखु देखी पहिले आए नयां जोसमा चढ्दै पर्वत श्रृंखला नद नदी तर्दै वडा होसमा आएछन् जव हंसपुर स्थल यो पैला थियो जंगल फांडी चट्ट वसे कसेर…

विद्यालय प्रकरण

टंक सुवेदी श्रमसक्ति उचालेर विद्यालय हरू खुले मान्छेका गास काटेर वोल चन्दाहरू सुले पहरा फोरिए अग्ला मैदान पारिए ठूला गल , गैंची उठाएर श्रमदान भयो खुला (१) उभिए घरका छाना…